पाँच स्थानको निर्वाचन स्थगित

A notice in Nepali from Mechinagar Ward No. 10

३० वैशाख, काठमाडौं : पाँच स्थानको स्थानीय तह निर्वाचन आज स्थगित भएको छ ।

जुम्लाको गुठीचौर, काभ्रेको काभ्रेको पाँचखाल, रामेछापको खाँडादेवी, रौतहटको फतुवा विजयपुर र सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.