प्रादेशिक सञ्चार प्रतिष्ठानको निर्देशकमा बरिष्ठ पत्रकार यज्ञ शर्मा नियुक्त

A notice in Nepali from Mechinagar Ward No. 10

 

विराटनगर । प्रदेश १ को प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा बरिष्ठ पत्रकार यज्ञ शर्मा नियुक्त भएका छन् ।

खुल्ला प्रतिष्पर्धामार्फत् उनी नियुक्त भएका हुन् । करिब ५ महिनाअघि कार्यकारी निर्देशकका लागि आह्वान गरिएको थियो । सोमबार बसेको प्रदेश मन्त्री परिषद् बैठकले शर्मालाई नियुक्त गरेको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए ।

विगत ३० वर्षदेखि पत्रकारीतामा क्रियाशिल शर्मा पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष पनि भइसकेका छन् । उनी प्रदेश १ मा पत्रकारीता प्रशिक्षकका रुपमा सक्रिय छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.