स्ववियू निर्वाचनको प्रस्तावित आचारसंहिता सार्वजनिक (पूर्णपाठसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

१६ माघ, मेचीनगर : त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचन आचारसंहिता सम्बन्धी प्रस्तावित निर्देशित २०७९ सार्वजनिक गरेको छ।

चैत ५ गते हुने निर्वाचनको लागि त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आचारसंहिता सार्वजनिक गरेको हो ।

स्ववियू निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित रुपमा गराउने प्रयोजनार्थ केन्द्रीय अनुगमन तथा समन्वयन समितिले आचारसंहितमा उल्लेख भएका नियमहरुलाई पालन भए नभएको अनुगनम गर्ने उल्लेख गरेको छ।

आचारसंहितमा क्याम्पसको कम्पाउण्ड र क्पाम्पस परिसरमा वाल पेन्टिङ गर्न नपाइने लगायतको व्यवस्ता गरेको छ।

यस्तै चुनावको तयारीको विषयमा हिजो त्रिविको कार्यकारी परिषद्ले विद्यार्थी संगठनका नेताहरुसँग छलफल गरेको छ । छलफलमा विद्यार्थीको माग सम्बोधन गर्न त्रिवि तयार रहेको परिषद्ले बताएको छ ।

हेर्नुहोस् आचारसंहिता :
[elfsight_pdf_embed id=”17″]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.