पहिलो पोयट आइडल बनिन् सिक्किमकी निलम गुरुङ

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ : नेपाली रियालिटी शो ‘द पोयट आइडल’ को उपाधि भारत सिक्किमकी निलम गुरुङले जितेकी छन् ।

शुक्रवार सम्पन्न ग्रान्ड फिनालेमा कवियत्री गुरुङ पहिलो सिजनको विजेता घोषित भएकी हुन् ।

विजेता गुरुङले उपाधि जितेसँगै १० लाख रुपैयाँ हात पारेकी छन् । ग्रान्ड फिनालेमा निलमसहित नाथान रायन, मिल्सन राई र पल्लविवबीच प्रतिस्पर्धा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.