कोरोना संक्रमण दैनिक ओरालो तर्फ : ७२२६ जनाले कोभिड–१९ लाई जिते

A notice in Nepali from Mechinagar Ward No. 10

गत २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७२२६ रहेको छ। यससँगै बिहीबार संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको छ ।

यस्तै देशभर कुल २० हजार ९९२ जनामा कोरोना परिक्षण गरिएकोमध्ये ६९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणका कारण गत २४ घण्टामा १०६ जनाको मृत्यु भएको छ।

यस्तै काठमाडौं उपत्यकामा  २३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा १७३८, भक्तपुरमा २६५ र ललितपुरमा ३६४ जना छन् ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार ४७६ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.