यस्ताे छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

A notice in Nepali from Mechinagar Ward No. 10

२५ जेठ, बुटवल : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम ल्याएको छ।

आज (बुधबार) लुम्बिनी प्रदेशसभामा प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेकाे लुम्बिनी प्रदेश सरकारको १८६ बुँदे नीति तथा कार्यक्रममा प्रदेशको राजधानी राप्ती देउखुरीकाे व्यवस्थापन, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश विश्वविद्यालय, जीवराज आश्रित कृष्णसेन इच्छुक मार्ग निर्माण आयोजना र नौमुरे विद्युत आयोजनालाई गौरवका आयाजनामा अगाडि बढाइने उल्लेख छ।

गौतम बुद्ध विमानस्थल सञ्चालनलाई अवसरका रूपमा  लिएर पर्यटन र पूर्वाधार विकासका लागि थप काम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

नीति तथा कार्यक्रममा सुशासन कार्यक्रममा ‘हेलो मुख्यमन्त्री’, शैक्षिक सुधारका लागि ‘मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम’ समावेश गरिएको छ। डिटिलल प्रदेश निर्माणको कार्यक्रम पनि नीति तथा कार्यक्रम समेटिएकाे छ।

हेर्नुहाेस् पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.