विश्वप्रकाश शर्मा ४९०१ मतका साथ अग्र स्थानमा

A notice in Nepali from Mechinagar Ward No. 10

६ मंसिर, मेचीनगर : झापा क्षेत्र नम्बर १ को २४८१५ मत गणना हुँदा नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा ४९०१ मतका साथ अग्र स्थानमा रहेका छन् । शर्माले १२७०० मत प्राप्त गरेका छन् । वहाँलाई पच्छाउने क्रममा नकपा एमालेका अग्निप्रसाद खरेलले ७७९९ प्राप्त गरेका छन् । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले २२३७ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.