खरेल र कोइरालाद्वारा शर्मा र तमाङ्गलाई बधाई ज्ञापन

A notice in Nepali from Mechinagar Ward No. 10

८ मंसिर, मेचीनगर : झापा क्षेत्र नम्बर १ मा पराजित भएका उम्मेदवारद्वय अग्निप्र्रसाद खरेल र रबिन कोइरालाले विजेत उम्मेदवार विश्वप्रकाश शर्मा र गोपाल तामाङ्गलाई बधाई ज्ञापन गरेका छन् ।

झापा–१ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र प्रदेश–१ मा नेपाली कांग्रेसकै गोपाल तामाङ लाई उनीहरुले आज भेटेरै बधाई दिएका हुन् ।

यसैगरी सोमबार साँझ मत परिणाम घोषणा भएसँँगै एमाले उम्मेद्वारद्वय खरेल र कोइरालाले नेकपा एमालेलाई मत प्रदान गर्ने मतदाता, चुनाव प्रचारमा खटिने इमान्दार कार्यकर्ता, निर्वाचन कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई विज्ञप्ति नै जारी गरेर हार्दिक आभार व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.