नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट कांग्रेस नेता शशांक कोइराला निर्वाचित

A notice in Nepali from Mechinagar Ward No. 10

८ मंसिर, नवलपरासी : नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट प्रतिनिधसभा सदस्यमा निर्वाचित भएका छन्।

उनले २ हजार २० मतको अन्तरले नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरेका हुन्। कोइरालाले २७ हजार ६७ मत प्राप्त गर्दा पौडेलले २५ हजार ४७ मत ल्याए।

राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याएर तेस्रो स्थानमा रहे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.