सिरहा १ मा एमालेका यादव निर्वाचित

A notice in Nepali from Mechinagar Ward No. 10

८ मंसिर, सिरहा : सिरहा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा एमालेका रामशंकर यादव निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार कांग्रेसका पदम नारायण चौधरीलाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । यादवले निकटतम् प्रतिस्पर्धी चौधरीलाई २ हजार ८३ मतान्तरले पराजित गरेका हुन् ।

यादवले २९ हजार ४ सय ६२ मत पाएर विजयी हुँदा चौधरीले २७ हजार ३ सय ७९ मत पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.