शोक प्रस्ताव पारित गर्दै फागुन ६ सम्म प्रतिनिधिसभाको बैठक स्थगित

A notice in Nepali from Mechinagar Ward No. 10

४ फागुन, काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठक थारु आयोगको वार्षिक प्रतिवेदन र शोक प्रस्ताव गर्दैै फागुन ६ गतेसम्मलाई स्थगित भएको छ ।

अमेरिकी सहायता परियोजना एमसीसी आज पेस हुने भनिएको भएता पनि सत्तारुढ माओवादी केन्द्रको विरोधका कारण कार्यसूचीमै परेन।

एमसीसीबारे छलफल गर्न बोलाइएको कार्यव्यवस्था परामर्श समितिमा एमसीसी अगाडि बढाउनेबारे सहमति जुटन् सकेन ।

त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) अनुपस्थित रह्यो । एमालेले यसअघि झैं आज पनि संसद बैठकको अवरोधलाई निरन्तरता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.