कार्यदलले बुझायो प्रतिवेदन, सिट बाँडफाँटको टुंगो शीर्ष नेताले लगाउने

A notice in Nepali from Mechinagar Ward No. 10

२३ भाद्र, काठमाडौँ : मंसिर ४ गते हुने निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे मोडालिटी तय गर्न बनेको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।

बिहीबार साँझ बालुवाटारमा कार्यदलले शीर्ष नेतृत्वलाई आफ्नो प्रतिवेदन बुझाएको हो । कार्यदलले सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्रसमेत समेटेर प्रतिवेदन तयार गरी बुझाएको हो ।

अब उक्त प्रतिवेदन शीर्ष नेतृत्वबाट थप अध्ययन गरेर सिट बागबण्डाबारे टुंगो लगाउने बताइएको छ । त्यसका लागि शुक्रबार शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.