काँग्रेस महाधिवेशन अपडेट : देउवाले बढाए शेखरसँग मतान्तर

A notice in Nepali from Mechinagar Ward No. 10

२८ मंसिर, काठमाडौं : नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाएका छन् ।

राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिएका थिए । अहिले प्रदेश २ र गण्डकीको मत गणना चलिरहेको छ, जसअनुसार १३०६ मत गणना हुँदा देउवाले ६२६ मत पाएका छन् ।

अर्का उम्मेदवार शेखर कोइरालाले ४८२ मत पाएका छन्  । । प्रकाशमान सिंहले ११२, विमलेन्द्र निधिले ७८ र कल्यण गुरूङले ४ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.