बैशाख १९ राति देखि झापा जिल्लाभर एक साता निषेधाज्ञा, के गर्न पाइने/के नपाइने? हेरौं आदेश

A notice in Nepali from Mechinagar Ward No. 10

झापा । कोविड १९ को संक्रमण दिन प्रतिदिन बढ्दै गए पछि भारत सँग सिमा जोडिएको झापामा बैशाख १९ राति देखि झापा जिल्लाभर एक साता निषेधाज्ञा, के गर्न पाइने/के नपाइने? हेरौं आदेशदेखि जिल्लाभर निषेधाज्ञा लागू हुने भएको छ।

शुक्रवार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी आदेशमा आइतबार राति १२ बजेदेखि लागू हुनेगरी एक साता लामो निषेधाज्ञा लगाउने उल्लेख छ ।

उनका अनुसार बैशाख २६ गतेसम्म आंशिक रुपमा निषेधाज्ञा लागू हुनेछ।

के गर्न पाइने, के नपाइने? हेरौं झापाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश…

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.