काठमाडौंको सडकमा प्रतिकात्मक शव र मलामीसहितको मार्चपास (तस्बिरहरू)

A notice in Nepali from Mechinagar Ward No. 10

महिलामाथिका हिंसा र विभेदविरूद्धका घटनाको विरोध गर्दै सिंहदरबार महिला मार्च भएको छ। बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च भएको हो। बसन्तपुरबाट सुरू भएको मार्चमा सुरु भएको छ।

कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागि भएका छन्। मार्चमा प्रतिकात्मक शव र मलामीसहित वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म मार्चपास गरिरहेका छन्। तस्बिरहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.