चुनावसम्म गठबन्धनलाई निरन्तरता दिने प्रचण्डको प्रस्ताव

A notice in Nepali from Mechinagar Ward No. 10

१ कार्तिक, काठमाडौँ :  नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनैपनि हालतमा सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म नै निरन्तरता दिन प्रस्ताव राखेका थिए ।

सोमबारको बैठकमा सत्ता गठनबन्धनको सम्बन्ध, राष्ट्रिय सम्मेलनलगायत समसामयिक विषयमा छलफल भएको स्थायी कमिटी सदस्य गिरीराजमणि पोखरेलले जानकारी दिए । उनले भने, ‘बैठक भोलि बिहान पुनः बस्नेछ । मुख्यतः पार्टीको राष्ट्रिय सम्मेलनको विषयमा छलफल भयो । ’

कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रले जनाएको छ। माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.