वरिष्ठ उपाध्यक्ष नेम्वाङ्ग र प्रशिक्षक विवाद समाधानका लागि एन्फाद्वारा खेलकुद मन्त्रालयलाई अनुरोध

A notice in Nepali from Mechinagar Ward No. 10

१५ साउन, काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद सुल्झाउन एन्फाले खेलकुद मन्त्रालयलाई अनुरोध गरेको छ । उनीहरु दुवैले दिएको निवेदनका सम्वन्धमा कुनै निर्णय लिन नसकेपछि एन्फाको बैठकले मन्त्रालयलाई सो अनुरोध गरेको हो ।

प्रशिक्षक अल्मुताइरीले पदबाट राजीनमा दिने घोषणा गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एन्फाको कार्यसमिति बैठक बसेको थियो । सो बैठकमा प्रशिक्षक र नेम्वाङ दुवै एन्फासँग असन्तुष्ट बनेका थिए । बैठक निस्कर्षमा पुग्न नसकेपछि खेलकुद मन्त्रालयमा विवादलाई धकेलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.