नेपालका लागि सन्दीपले लिए तेस्रो विकेट

A notice in Nepali from Mechinagar Ward No. 10

७ असार : स्पिनर सन्दीप लामिछनेले आईसीसी विश्वकप छनोटमा पहिलो विकेट लिएका छन् ।

जारी वेस्ट इन्डिजविरुद्धको खेलमा उनले ओपनर ब्रान्डन किङलाई आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

आफ्नो स्पेलको दोस्रो ओभर बलिङमा आएका सन्दीपले १६औँ ओभरको तेस्रो बलमा ४२ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा ३२ रन बनाएर खेलिरशका ओपनर किङलाई पभेलियन फर्काउन सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.