१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

एम्बुलेन्सको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सेयर:

मोरङ । मोरङमा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ग्रामथान–२ का ४५ बर्षीया रम्वादेवी महतोको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको हो ।

बुधबार दिउसो बुढीगंगा–२ स्थित राजमार्गमा ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १–०२–००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स अनियन्त्रित भई पैदलयात्री रम्वादेवीलाई ठक्कर दिदा उनि गम्भिर घाइते भएकी थिईन् ।

घाइते रम्वादेवीको विराट मेडिकल कलेज बुढिगंगामा उपचारको क्रममा बिहीबार(आज) बिहानमृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्रक चालक नबिन खवास र एम्बुलेन्स, एम्बुलेन्स चालक घनश्याम कुवार नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।