१२ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

खोप उपलब्ध गराइदिन बेलायती राजदूतसँग प्रधानमन्त्री ओलीको आग्रह

सेयर:

काठमाडौं | प्रधानमन्‍त्री केपी ओलीले मित्र राष्‍ट्र बेलायतसँग नेपाललाई आवश्‍यक खोप उपलब्‍ध गराउन आग्रह गरेका छन् । बिहीबार सिंहदरबारस्थित कार्यकक्षमा शिष्‍टाचार भेटमा प्रधानमन्त्री ओलीले बेलायती राजदूत निकोला पोलिटसँग यस्तो आग्रह गरेका हुन्।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धका विषयमा पनि छलफल भएको थियो । उक्त अवसरमा बेलायतले गर्दै आएको सहयोगका लागि प्रधानमन्त्रीले धन्यवाद दिएका थिए।

यसअघि नेपाललाई भारत र चीन सरकारले कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराएका थिए।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।