राजतन्त्र फर्काउने उद्घोष गर्दै नयाँ राजनीतिक दलको घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । मुलुकमा राजतन्त्र फर्काउने उद्घोष गर्दै आज पोखराबाट एउटा नयाँ राजनीतिक दलको घोषणा भएको छ । नारायणप्रसाद कोइरालाको नेतृत्वमा शिक्षा र सुरक्षामा जोड दिँदै गठन गरिएको दल ‘नेपाल प्रतिविम्ब पार्टी’ घोषणा गर्दै सो पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई आलंकारिक राज्यप्रमुख बनाउने उद्घोष समेत गरेको छ ।

विशेष गरी प्रतिविम्ब पार्टीले संवैधानिक राजतन्त्रका विषयमा जनमत संग्रह गरी हृदयेन्द्र शाहलाई आलांकारिक राज्य प्रमुख बनाउने उद्घोष गरेको हो । यसबाहेक देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने एजेण्डा पनि सो पार्टीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.