Thursday, January 21, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह राजनीति

सरकारको विरोधमा कोणसभा चलिरहँदा तरुण दलका कार्यकर्ताबिच झडप

सि. एन. गौतमसि. एन. गौतम
January 9, 2021
0
1 min read
in राजनीति, समाज
0
सेयर
7
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
सरकारको विरोधमा कोणसभा चलिरहँदा तरुण दलका कार्यकर्ताबिच झडप

इटहरी । नेपाली काँग्रेस सम्बद्ध नेपाल तरुण दलका कार्यकर्ताबिच शनिबार दिउँसो इटहरी चोकमा झडप भएको छ । झडपमा कम्तिमा ६ जना घाइते भएको बताइएको छ ।

सरकारको विरोध गर्दै इटहरी चोकमा गरिएको र्याली पछि कोण सभा चलिरहेकै बेलामा दुई पक्ष बिच झडप भएको हो । तरुण दलभित्रको मनोनयन र मनोनयन खारेजीका कारण विवाद चर्केर झडप भएको बताइएको छ ।

 

तरुण दल इटहरी समितिले मनोज लिम्बुलाई नगर उपाध्यक्षमा मनोनयन गरेको थियो । नगर अध्यक्ष विष्णु खत्रीले मनोनयन गरी जिल्ला समितिलाई पत्राचार गरेका थिए । तर लिम्बुको मनोनयन जिल्ला समितिले खारेज गरेको थियो । लिम्बु पूर्णकालिन सदस्य नभएको भन्दै जिल्ला समितिले खारेज गरेपछि विवाद चर्किएको बताइएको छ ।

हानाहान हुन थालेपछि प्रहरीले छुट्याएको थियो । घाइतेहरुको स्थानीय मेडिकलहरुमा उपचार भइरहेको छ ।

आफ्नो पक्षका दुई जना र लिम्बु पक्षका ४ जना युवाहरु घाइते भएको गुरुङले बताए । गुरुङका अनुसार नेविसंघका पुर्व जिल्ला सभापति विकास केसीले लिम्बुलाई उचालेर आक्रमण गराएको आरोप लगाए । ‘तरुण दलको बढ्दो सक्रियतालाई विकास केसीले हेर्न नसकेर घुसपैठ गराएर संगठनलाई बद्नाम गर्ने प्रयास गरेको हो,’ गुरुङले भने, ‘अर्को निर्वाचत क्षेत्रमा हुनुपर्ने लिम्बुलाई इटहरी चोकको कार्यक्रममा बोलाएर शान्तीपूर्ण कार्यक्रम विथोल्ने प्रयास गरिएको हो ।’

उता केसीले भने आफू संलग्न नभएको र पुष्टि भए जस्तोसुकै कारवाही भोग्ने बताएका छन् । उनले पार्टी संगठनलाई बद्नाम गर्ने गुरुङ र लिम्बुलाई कारवाही गर्नुपर्ने समेत माग गरे । उनले मनोनयन खारेज गर्नु उचित नभएको पनि बताए ।

( साभार :न्युजलय)

0
सेयर
7
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

शनिश्चरे एफसीलाई ५ -० गोलले हराउँदै राजगढको झापा एफसी पुग्यो फाइनल

अर्को समाचार

इन्डोनेशियाको राजधानी जाकार्ताबाट उडेको श्रीविजया एयरको विमान वेपत्ता

सम्बन्धित समाचारहरु

झापामा ६ महिनामा ३८ जनाको मृत्यु
अपराध / कानून

झापामा ६ महिनामा ३८ जनाको मृत्यु

लक्ष्मी उप्रेती
January 20, 2021
प्रदेश-१ को सभा बैठक तीन मिनेटमै स्थगित
मुख्य समाचार

प्रदेश-१ को सभा बैठक तीन मिनेटमै स्थगित

मेरो मेचीनगर डेस्क
January 20, 2021
धुलावारी जेसीजको पदहस्तान्तरण
समाज

धुलावारी जेसीजको पदहस्तान्तरण

मेरो मेचीनगर डेस्क
January 20, 2021
अविश्वासको प्रस्ताव फिर्ता लिदै झापाका तीन प्रदेश सांसदहरुओली पक्षमा
मुख्य समाचार

अविश्वासको प्रस्ताव फिर्ता लिदै झापाका तीन प्रदेश सांसदहरुओली पक्षमा

सि. एन. गौतम
January 19, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • एकलाख रुपैयाँँ बढीको ब्राउन सुगरसहित दुईजना युवा पक्राउ
    एकलाख रुपैयाँँ बढीको ब्राउन सुगरसहित दुईजना युवा पक्राउ
  • शिवसाताक्षी एफसी ४ - २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल
    शिवसाताक्षी एफसी ४ - २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल
  • विष्णु कुमार श्रेष्ठकाे संयाेजकत्वमा स्वच्छ काँकरभिट्टा सराेकार समिति गठन
    विष्णु कुमार श्रेष्ठकाे संयाेजकत्वमा स्वच्छ काँकरभिट्टा सराेकार समिति गठन
  • झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन
    झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन
  • झापामा ६ महिनामा ३८ जनाको मृत्यु
    झापामा ६ महिनामा ३८ जनाको मृत्यु
अर्को समाचार
इन्डोनेशियाको राजधानी जाकार्ताबाट उडेको श्रीविजया एयरको विमान वेपत्ता

इन्डोनेशियाको राजधानी जाकार्ताबाट उडेको श्रीविजया एयरको विमान वेपत्ता

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz