बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जगंलमा दाउरा बटुल्न गएका मधुवन नगरपालिका–३ भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको हो । उनको शव सम्झना सामुदायिक वनमा भेटिएको हो ।

नेपाल–भारत सीमाको अन्तर्राष्ट्रिय जैविक मार्गको सीमा स्तम्भ नम्बर ८३–८४ को दसगजानजिक खत्रीलाई बाघले आक्रमण गरेको जनाइएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासीले खोजतलास गर्दा खत्रीको शव सोमबार(आज) दिउँसो फेला परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.