पहिलो बलमा सोमपालले लिए पहिलो विकेट

A notice in Nepali from Mechinagar Ward No. 10

आईसीसी टी- २० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा भएको खेलमा नेपालका सोमपाल कामीले पहिलो विकेट लिएका हुन्। बंगलदेशका तान्जिब हसन पहिलो बलमा नै आउट भए।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.