सन्दिपले लिए आफ्नो टि २० करियरको १०० औं विकेट

A notice in Nepali from Mechinagar Ward No. 10

सन्दिप लामिछानेले नेपाललाई आठौं सफलता दिलाएसँगै टि २० करियरमा उनको विकेट संख्या १०० पुगेको छ । उनी १०० विकेट लिने विश्वको दास्रो खेलाडी हुन पुगेका छन् ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा सोमबार बिहान भएको खेलमा नेपालका पुर्व कप्तान सन्दीप लामिछानेले बंगलादेशका जाकिर अलीको विकेट लिएका हुन्।

१५.२ ओभरमा बंगलादेशका अलिलाई आउट गराएसँगै टी २० अन्तराष्ट्रिय खेलमा लामिछानेले १०० विकेट पुर्‍याएका हुन्।

१३.२ ओभरमा लामिछानेले तन्जिम हसन साकिब आउट गराए।  उनी ५ बलमा ३ रन बनाएर बाहिरिए। १३.१  ओभरमा बंगलादेशले रिम्भु अपिल गरेपछि लामिछानेले विकेट नलिएको रेफ्रिले जानकारी गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.