१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

बागमतीप्रदेश

राष्ट्रिय पौडीमा बागमतीको अग्रता कायमै, तेस्रो दिन पनि भंग भए राष्ट्रिय कीर्तिमान

१८ घण्टा अगाडि

१०औं राष्ट्रिय खेलकुदअन्तर्गतको २३औं राष्ट्रिय पौडी प्रतियोगितामा बागमतीले १२ स्वर्ण जित्दै शीर्ष स्थान कायम राखेको छ भने प्रतियोगिताको तेस्रो दिन थप राष्ट्रिय कीर्तिमान बनेका छन्।