भोटेकोशी बाढी पीडित बालबालिकालाई मासिक १७ हजार ५०० सहयोग प्रदान गरिने
१४ घण्टा अगाडि
सरकारले बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण र भरणपोषणका लागि आर्थिक सहायता योजना रसुवाबाट सुरु गरेको छ।