आँखुखोला जलविद्युत् कम्पनीमा गम्भीर विवाद: ५ करोड लगानी फिर्ता गर्न सञ्चालक सापकोटाको माग
९ घण्टा अगाडि
वित्तीय अनुशासन र संस्थागत सुशासनविपरीत काम भएको दाबी गर्दै सञ्चालक रामप्रसाद सापकोटाले नयाँ आयोजनामा भएको लगानीमाथि प्रश्न उठाउँदै हकप्रद शेयर निष्कासनको निर्णयसमेत फिर्ता लिन माग गरेका छन्।