Thursday, July 7, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह सूचना / प्रविधि

बन्द हुनुअघि अमेरिकामा टिकटक र विच्याटको कीर्तिमानी डाउनलोड

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 20, 2020
  • 12:52 PM
  • No Comments
भित्र सूचना / प्रविधि
0 0
A A
0
सेयर
1
हेरिएको
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकी सरकारले आज आइतबारदेखि अमेरिकामा चिनियाँ एपहरु टिकटक र विच्याट

डाउनलोड गर्नमा बन्देज लगाउँदैछ । अमेरिकामा लोकप्रिय रहेका विच्याट र टिकटक एप आइतबारबाट गुगल प्ले स्टोर तथा एपस्टोरमा उपलब्ध नहुने भएसँगै अमेरिकी प्रयोगकर्ताहरु त्यस अगाडि नै यी एपहरु डाउनलोड गर्न हतारिएका छन् ।

शुक्रबार अमेरिकामा एकैदिन टिकटक एप २ लाख ४७ हजार पटक डाउनलोड भयो जुन बिहीबारको भन्दा १२ प्रतिशतले बढी रहेको मोबाइल एपहरु ट्रयाक गर्ने सेन्सर टावर नामक वेबसाइटले उल्लेख गरेको छ ।

त्यस्तै विच्याटको डाउनलोड दरमा शुक्रबारको दिन बिहीबार भन्दा १ सय ५० प्रतिशतले बढोत्तरी भएको छ । शुक्रबार अमेरिकामा १० हजार पटक विच्याट डाउनलोड भएको छ । एक दिनमा डाउनलोड भएको यो संख्या सन् २०१९ को अक्टोबरयताकै सबैभन्दा बढी हो ।

अमेरिकामा आइफोनमा उपलब्ध निःशुल्क एपहरुमध्ये शुक्रबार बिहान १३८५ औँ स्थानमा रहेको विच्याट शुक्रबार दिउँसोसम्म छलाङ मार्दै १ सय औँ स्थानमा उक्लियो । यो वर्ष एप स्टोरका शीर्ष ५ सय एपभित्र पहिलोपटक विच्याट पर्न सफल भएको हो ।

अमेरिकामा खासगरी मानिसहरु चीनमा बस्ने आफ्ना परिवार र साथीहरुसँग सम्पर्कका लागि विच्याटमा भर पर्ने गर्दछन् ।

अमेरिकामा आइतबारदेखि विच्याट र टिकटक डाउनलोड गर्न नसकिने भएपनि आफ्नो स्मार्टफोनमा यसअघि नै एप डाउनलोड गरिसकेकाहरुले चाहीँ प्रयोग गरिरहन पाउनेछन् । यद्यपि एप्हरुमा प्राप्त हुने सेक्योरिटी अपडेट नहुने भएको हुँदा भविष्यमा जुनसुकै बेला बन्द हुनसक्ने वा प्रयोगका लागि असुरक्षित हुने सम्भावना रहन्छ ।

आइतबार रातिदेखि अमेरिकामा एप स्टोर तथा गुगल प्ले स्टोर दुबैबाट यी दुई एपहरु हटाइने बताइएको छ ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

भारत नेपाल अन्तराष्ट्रिय बस सेवा सुरु
अन्तर्राष्ट्रिय

भारत नेपाल अन्तराष्ट्रिय बस सेवा सुरु

July 6, 2022
प्राधिरकण र वायुसेवा सञ्चालकबीच सहमति, उडान नियमित
अर्थ / वाणिज्य

हवाई भाडा बृद्धि

July 6, 2022
अर्थ / वाणिज्य

सुरु भयो मोफसलमा जहाजहरूको रात्रि बिसान

June 28, 2022
बर्षको मनसुन छिट्टै भित्रने, धेरै पानी पर्ने:- मौसमविद्
जलबायु / मौसम

आजदेखि तीन दिन मनसुन थप सक्रिय हुने, देशभर भारी वर्षाको सम्भावना

June 28, 2022
स्काउट तालिमको चौथो दिनमा लागूऔषध र साइबर क्राइम सम्बन्धि प्रशिक्षण
कानून / अपराध

स्काउट तालिमको चौथो दिनमा लागूऔषध र साइबर क्राइम सम्बन्धि प्रशिक्षण

June 27, 2022
गण्डकी प्रदेश

आज बिहान कास्की र गोरखामा भूकम्प

June 23, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

चन्द्रगढीबाट ६ महिनापछि उड्यो जहाज, खुशीको माहौल

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In