काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस

A notice in Nepali from Mechinagar Ward No. 10

८ साउन,काठमाडौं । काठमाडौं उपत्यकामा बिहान भूकम्पको धक्का महशुस गरिएको छ ।

आज (शुक्रबार) बिहान ७ बजेर पाँच मिनेटमा भक्तपुरको सल्लाघारीमा केन्द्रबिन्दु बनाएर ३‍.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्र, लैनचौरले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.