Monday, June 27, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह सूचना / प्रविधि

अमेजोन कम्पनीका २० हजार कर्मचारीलाई कोरोना संक्रमण

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • October 2, 2020
  • 2:15 PM
  • No Comments
भित्र सूचना / प्रविधि
0 0
A A
0
सेयर
0
हेरिएको
Share on FacebookShare on Twitter

वासिङटन : विश्वकै ठूलो ई–कमर्स कम्पनी अमेजोनका झडै २० हजार कर्मचारीलाई कोरोनाभाइरस संक्रमण भएको बताइएको छ ।

अमेजोनले यही बिहीबार आफ्ना १९ हजार ८ सय भन्दा धेरै कर्मचारी संक्रमित भएको जानकारी दिएको हो । अमेरिकी कम्पनी अमेजोनले अनपेक्षित रुपमा संक्रमण फैलिएको पनि जनाएको छ ।

अमेजोनले ६ सय ५० स्थानमा हरेक दिन ५० हजारको कोरोना परीक्षण गरेको छ । अमेरिकाको सिएटलमा मुख्य कार्यालय रहेको यस कम्पनीसँग लाखौँ कामदार आवद्ध छन् । ‘यो संकट सुरु भएदेखि नै हामीले हाम्रा कर्मचारीलाई सूचना दिन र सचेत गराउन कठिन मेहनत गरेका छौँ,’ अमेजोनले आफ्नो ब्लग पोस्टमार्फत यस्तो बताएको छ ।

साथै कर्मचारीहरुमा संक्रमण फैलने क्रम अझै बढ्नसक्ने भन्दै कम्पनीले सबैलाई सचेत पनि गराएको छ । अमेरिकामा गत मार्चदेखि नै कोरोनाभाइरसका संक्रमित देखिन थालेका थिए ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

गण्डकी प्रदेश

आज बिहान कास्की र गोरखामा भूकम्प

June 23, 2022
आज र भोलि कहाँ–कहाँ वर्षाको सम्भावना
दुर्घटना / विपद्

आज र भोलि कहाँ–कहाँ वर्षाको सम्भावना

June 21, 2022
प्रदेश १ र गण्डकीमा भीषण वर्षाको सम्भावना
दुर्घटना / विपद्

आज देशका केही भागमा मेघ गर्जनसहित वर्षा हुने

June 20, 2022
प्रेस क्लब मेचीनगरको स्थापना दिवसमा पत्रकार भेटघाट
प्रदेश-१

प्रेस क्लब मेचीनगरको स्थापना दिवसमा पत्रकार भेटघाट

June 19, 2022
दुबईका राजकुमारले दिए दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार
पर्यटन / भ्रमण

दुबईका राजकुमारले दिए दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार

June 18, 2022
प्रदेश १ र गण्डकीमा भीषण वर्षाको सम्भावना
प्रदेश

आज पाँच प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

June 18, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

प्रदेश ५ को राजधानी दाङ प्रस्ताव

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In