नयाँ स्मार्टफान सिरिज ग्यालेक्सी एफ दक्षिण कोरियाको सामसुङ कम्पनिले शुरुवात गर्दैछ ।यसको लागि भर्चुअल कन्र्सट राखेको छ ।ह्यास ट्याग फुल अन फेस्टिफलको आयोजना गर्दै यो लन्च हुनेछ ।यसअघि सिरजिको केहि फिचर्स पनि जानकारी गराइएको थियो ।यो स्मार्ट फोन पावर पाक्ड फिचर्ससँगै लन्च गरिदैछ ।