Wednesday, January 20, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह सूचना / प्रविधि

काठमाडौं आइपुग्यो अवैध मोबाइलमाथि प्रतिबन्ध लगाउने उपकरण

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
September 14, 2020
0
1 min read
in सूचना / प्रविधि
0
सेयर
16
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
काठमाडौं आइपुग्यो अवैध मोबाइलमाथि प्रतिबन्ध लगाउने उपकरण

काठमाडौं । नेपालमा भित्रिने अवैध मोबाइल नियन्त्रणका लागि नेपाल दूरसञ्चार प्राधिकरणले अगाडि बढाएको मोबाइल डिभाइस म्यानेजमेनट सिस्टम (एमडीएमएस) का लागि आवश्यक उपकरण काठमाडौं आइपुगेको छ । परियोजनाका लागि आवश्यक पहिलो चरणको सामान उपत्यका भित्रिएको प्राधिकरणले जनाएको छ ।

नियामकले सोमबार विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएको हो । दर्ता नभएका मोबाइल बन्द गर्ने प्रयास स्वरुप दुई वर्ष अघि नै यो परियोजना अगाडि बढाएको थियो ।

त्यसका लागि गत भदौमा चार महिनाभित्र एमडीएमएस जडान सम्पन्न गर्नेगरी न्युमेरा एसडीएन बीएचडी मलेसिया, ओएसआई कन्सल्टिङ प्रालि इन्डिया र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको संयुक्त उपक्रम कम्पनीलाई ठेक्का दिइएको थियो ।

एमडीएमएसको डिजाइन, विकास, आपूर्ति, जडान, परीक्षण र सञ्चालन गर्ने गरी उक्त कम्पनीलाई जिम्मा दिइएको भए पनि अहिलेसम्म परियोजना सम्पन्न हुन सकेको छैन । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार सिस्टमका लागि आवश्यक सफ्टवेयर तयार भइसकेको छ ।

‘परामर्शदाताबाट मोबाइल सेवा प्रदायक, भन्सार विभाग तथा मोबाइल आयातकर्ता लगायत सरोकारवालाहरुसँग समेत छलफल गरी सिस्टम अनुरुपको सफ्टवेयर विकासको काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

लामो समयसम्म सिस्टम कहाँ राख्ने भन्ने विषय यकिन नहुँदा ढिलाई हुन पुगेको उल्लेख गरिएको छ । २०७६ कात्तिक ५ गते नेपाल सरकार मन्त्रिपरिषदबाट रेडियो नेपालको ललितपुर खुमलटार स्थित ४२ रोपनी जग्गा नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराउने निर्णय भए पश्चात उक्त सिस्टम पनि खुमलटारमै स्थापना गर्ने तयारी प्राधिकरणले गरेको थियो ।

तर, २०७६ माघ महिनासम्ममा पनि रेडियो नेपालले उक्त जग्गा प्राधिकरणलाई हस्तान्तरण गर्न सकेन । त्यसपश्चात प्राधिकरणले आफ्नो स्वामित्वमा रहेको चाबहिल स्थित जग्गामा राख्ने निर्णय लिएको थियो ।

तर निर्णय लगत्तै विश्वव्यापीरुपमा देखिएको कोरोनाको महामारीले पुनः यो परियोजनामा ढिलाई हुन पुगेको उल्लेख गरिएको छ । उक्त विज्ञप्तीमा अगाडि भनिएको छ, ‘विश्वव्यापी रुपमा फैलिएको कोरानाका कारण सिस्टमको लागि आवश्यक प्रणाली आयातमा कठिनाई भएको थियो । साथै मलेसियाबाट उक्त सिस्टम जडान गर्न विज्ञहरु आउनुपर्नेमा अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुँदा उनीहरु नेपाल आउन सकेका छैनन् ।’

यसका बाबजूद पहिलो चरणको उपकरण भित्रिएका प्राधिरकणले जनाएको छ । प्राधिकरणका अनुसार उक्त उपकरण हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिंहदरबार स्थित कार्यालयमा राखिएको छ । त्यसका लागि आवश्यक अन्य सामग्रीका साथै विज्ञ टोली नेपाल आउने वित्तिकै यो सिस्टम सञ्चालनमा आउने नियामकले जनाएको छ ।

 

0
सेयर
16
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

कोरोना संक्रमण विश्वमा सबैभन्दा तीव्र भारतमा : डब्लूएचओ

अर्को समाचार

क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

सम्बन्धित समाचारहरु

अनलाइन सञ्चारमाध्यम नवीकरण प्रावधानको खारेजीको माग गर्दै सर्वोच्चमा रिट
मुख्य समाचार

अनलाइन सञ्चारमाध्यम नवीकरण प्रावधानको खारेजीको माग गर्दै सर्वोच्चमा रिट

मेरो मेचीनगर डेस्क
January 19, 2021
एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’
सूचना / प्रविधि

एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’

मेरो मेचीनगर डेस्क
January 17, 2021
मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन
मुख्य समाचार

मेरो मेचीनगर डट कमको विधिवत उद्घाटन

मेरो मेचीनगर डेस्क
January 14, 2021
एनएमसीको एटीएम शुरु
अर्थ / वाणिज्य

एनएमसीको एटीएम शुरु

मेरो मेचीनगर डेस्क
January 14, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • एकलाख रुपैयाँँ बढीको ब्राउन सुगरसहित दुईजना युवा पक्राउ
    एकलाख रुपैयाँँ बढीको ब्राउन सुगरसहित दुईजना युवा पक्राउ
  • विष्णु कुमार श्रेष्ठकाे संयाेजकत्वमा स्वच्छ काँकरभिट्टा सराेकार समिति गठन
    विष्णु कुमार श्रेष्ठकाे संयाेजकत्वमा स्वच्छ काँकरभिट्टा सराेकार समिति गठन
  • शिवसाताक्षी एफसी ४ - २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल
    शिवसाताक्षी एफसी ४ - २ गोल अन्तरले काकँरभिट्टालाई हराउँदै पुग्यो फाइनल
  • झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन
    झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन
  • रोट्रयाकको सप्तरंगी सपनामा रमाए विद्यार्थी
    रोट्रयाकको सप्तरंगी सपनामा रमाए विद्यार्थी
अर्को समाचार
क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz