१५ बैशाख, दमक : झापाको दमकमा आज करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक – ९ अडियामल बस्ने घनश्याम धिमालको श्रीमती बर्ष ३८ की लिलामाया धिमालको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरी अनुसार विहान पौने १० बजेतिर आफ्नै घरमा नुहाउनको लागि मोटर चलाउने क्रममा अचानक करेन्ट लागि घाईते भएकी थिईन् । उपचारका लागि निम्स अस्पताल दमकमा पुर्याएकोमा उपचारका क्रममा चिकित्सकले विहान ११ :३० बजे मृत घोषणा गरेको बताइएको छ ।
दुर्घटना / विपद्
दमकमा करेन्ट लागेर मृत्यु
दमकमा करेन्ट लागेर मृत्यु
मेरो मेचीनगर डेस्क
बैशाख १५, २०८३ (७ महिना अगाडि) • ⏱️ १ मिनेट पढाइ
• 👁️ ५ पटक हेरिएको
सम्बन्धित विषय:
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मेरो मेचीनगर डेस्क
मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।
सम्बन्धित समाचार
त्रिभूवन विश्वविद्यालयद्वारा स्नातक तहका शिक्षकहरुको लागि तालिम सुरु
५ वर्ष अगाडि
आठमहिनामा १३ वटा महिला तथा बाल बालिकामाथि हिंसाका घटना
६ वर्ष अगाडि

एल्बिनिज्म: सही बुझाइ, आधुनिक प्रविधि र सामाजिक समावेशिताको आवश्यकता
६ महिना अगाडि
मेचीनगरलाई सरकारकातर्फबाट लगभग एक अर्ब विकास बजेट
६ वर्ष अगाडि
“महाकाली घटना निम्ति भारतले अविलम्ब सार्वजनिक रुपमा माफी माग्नुपर्छ”, नारायणकाजी श्रेष्ठ
५ वर्ष अगाडि
लोप हुदैँ गएको बेठी संरक्षणमा मेचीनगरवासी : १९ औं राष्ट्रिय धान दिवसको अवसरमा सांसद देखि नेतासम्म रोपाहार
४ वर्ष अगाडि