बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०० पुग्यो, २६ जना बेपत्ता

१४ असोज, काठमाडौँ : बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०० पुगेको छ । नेपाल प्रहरीका अनुसार २६ जना अझै बेपत्ता छन् । १२७ जाना घाइते भएका छन् ।

सबैभन्दा बढी काभ्रेमा ५९ जनाले ज्यान गुमाएका छन् । ४ जना अझै बेपत्ता छन् । यस्तै काठमाडौंमा ५२ जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता छन् ।

ललितपुरमा २५ र भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् । ललितपुरमा १२ जना बेपत्ता छन् ।

यस्तै १७८३ वटा घर र १९ वटा पुलमा क्षति पुगेको छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.