राष्ट्रबैंकले यसपटक दशैंमा नयाँ नोट वितरण नगर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

को’रोना भाइरसको म’हामारी ब’ढ्दो क्रममा रहेको हुदाँ यस पटकको बडादशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट नबाड्ने भएको छ । को’रोनाको संक्रमण बढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भीडभाड बढ्न सक्ने र जसबाट संक्रमणको जोे’खिममा बढ्न सक्ने हुदाँ नेपाल राष्ट्र बैकले यो बर्षको दशैंमा नयाँ नोट न’बाड्ने योजना अघि सारेको हो ।

नयाँ नोट लिन दशैंमा सर्वसाधारणको भीडभाड लाग्ने हुदाँ यो बर्षको दशैंमा राष्ट्र र्बैकले लाइन लगाएर नयाँ नोट नबाड्ने अवस्थामा पुगेको हो । को’रोनाको संक्रमणमा बैक तथा बित्तीय संस्थाका कर्मचारीहरु बढी मात्रमा संक्रमित हुन थालेका छन्। नेपाल राष्ट्र र्बैक को केन्द्रीय कार्यालयका साथै बिभिन्न प्रदेशका कार्यालयहरुबाट पनि यस पटककको दशैमा नयाँ नोट बितरण नगर्ने योजनामा राष्ट्र बैक रहेको छ ।

दशैंमा नयाँ नोटको प्रयोग गर्ने प्रचलन रहेको छ। दशैंमा अन्य समयमा भन्दा ५०/६० अर्व थप नोटको आवश्यकता पर्दछ ।दशैंमा सर्वसाधारणलाई बितरण गरिने ५ रुपैयाँदेखि माथिका दरका नोटहरु यस पटक राष्ट्र बैकले बितरण नगरे पनि बजारमा नोटको अभाव भने नहुने राष्ट्र बैकले जनाएको छ । दशैंमा राष्ट्र बैकले चलनचल्तीका बाहेक पनि थप नोट बितरण गर्ने गरेको छ ।

गत बर्षको दशैं र यस पटकको दशै भिन्न अवस्थामा भएको र पछिल्लो पटक लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमितको संख्या पनि बढिरहेको अवस्थामा सर्वसाधारणलाई नयाँ नोट बितरण गर्दा थप जा’खिम भएको हुदाँ नयाँ नोट बितरण गर्न क’ठिन भएको राष्ट्र बैक उच्च अधिकारीले न्यूज २४ लाई बताए ।संक्रमण फै’लिरहेको अवस्थामा बैकमा भीडभाड गर्ने अवस्था नभएको हुँदा सर्बसाधारणलाई लाइन लगाएर नयाँ नोट बाड्दा थप जो’खिम हुन सक्ने राष्ट्र बैकको अनुमान रहेको हुदाँ दशैमा यस पटक नयाँ नोट बि तरण नगर्ने सोच बनेको राष्ट्र बैकका उच्च अधिकारीले न्यूज २४ लाई बताए ।

को’रोना महामारीबाट पछिल्ला समय नेपाल राष्ट्र र्बैकका कर्मचारी तथा प्राविधिक जनशक्ति समेत संक्रमित भएका छन। को’रोनाको संक्रमणबाट राष्ट्र बैकका डिपुटी गर्भनर शिवराज श्रेष्ठ लगायतका उच्च तथा सहायक कर्मचारीहरु पनि को’रोनाबाट प्रभावित भएका छन ।कोरोनाको मा’रमा कर्मचारी तथा प्राविधिक जनशक्ति समेत प्रभावित बनेपछि राष्ट्र बैक आफै पनि कठिन स’मस्यामा जुधिरहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.