२२ जेठ, काठमाडौँ : नेपाल धितोपत्र बोर्डले थप ११ ब्रोकरलाई लाइसेन्स दिएको छ । बोर्डले यसअघि सात ब्रोकरलाई लाइसेन्स दिएको थियो ।
नयाँ लाइसेन्स पाउनेमा एक कम्पनी धितोपत्र व्यापारी रहेको छ भने बाँकी १० कम्पनी सीमित कार्य गर्ने धितोपत्र दलाल रहेका छन् ।

अध्यक्ष
उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान
प्रधान सम्पादक
दुर्गाबहादुर लुइटेल
सम्पादक
लक्ष्मी उप्रेती
संवाददाता
चेतनाथ गौतम