Wednesday, January 27, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह अर्थ / वाणिज्य

पूर्वीनाकाबाट चिया निकासीमा ५० प्रतिशतले कमि

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
September 9, 2020
0
in अर्थ / वाणिज्य
0
सेयर
16
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पूर्वीनाकाबाट चिया निकासीमा ५० प्रतिशतले कमि

मेचीनगर, २४ भदौ | पुर्वीनाकाबाट हुने ग्रीन टी अर्गयानिकको निकासी हरेक वर्ष ओरालो लाग्ने अवस्थामा छ । पूर्वी काँकरभिट्टा नाका भएर रसिया तथा जर्मनी निर्यात हुने चिया आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/०७७ को तीनवर्षको अवधिमा क्रमस घट्दो क्रममा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

नेपाली सिटीसी र अर्थाेडक्स चिया भारतमा धेरै निकाशी हुने गरेको छ भने पाकिस्तान जर्मन रसिया लगायत तेश्रोमुलुक समेतमा पुग्ने मेची भन्सार कार्यालय काँकरभिट्टाका अधिकारीहरु बताउछन् ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाल कार्यालय प्र्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ्ग राईका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४ /०७५ मा यो नाका भएर २ करोड ७० लाख ६० हजार रुपैयाँ मुल्य बराबरको ४६ मेट्रिक टन ग्रीन टी अर्गयानिक निर्यात भएको थियो । तर, आर्थिक वर्ष २०७५ /०७६ मा निकासी हवात्तै बढ्यो । आर्थिक वर्ष २०७५/०७६ मा नेपालले १० करोड १७ लाख १२ हजार रुपैयाँ मुल्य बराबरको ३ सय २६ मेट्रिक टन चिया भारत निकासी गरेको सरकारी तथ्याङ्क छ । त्यसलगत्तै गत आर्थिक वर्ष २०७६/०७७ मा भने चिया निकासी घटेर ५ करोड १६ लाख ६१ हजार वा १ सय ६६ मेट्रिक टनमा सिमित हुन पुगेको कार्यालय प्र्रमुख राईले जानकारी दिए ।

आर्थिक वर्ष २०७५/०७६ को तुलनामा गत आर्थिक वर्ष २०७६/०७७ मा चियाको निकासी ५० प्रतिशतले घटेको कार्यालयको भनाई छ । गत वर्षमा निकासी एक्कासी घट्नुमा पछिल्लो समय नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणकालागि भन्दैं अघिल्लो वर्षको चैत ११ गते नेपाल सरकारले लकडाउनका कारण पनि भएको सरकारी अधिकारीहरु बताउछन् ।

चैत २५ गतेसम्म काँकरभिट्टा नाका भएर सामान आइरहेपनि २६ गतेदेखि भारतसँग सँग सीमा जोडिएको नेपालको पूर्वीनाका काँकरभिट्टा भारततर्फबाट एकलौटी पश्चिम बंगाल सरकारले बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सवै सवारीका साधन ठप्प थिए । चैत २६ देखि बैशाख २६ गतेसम्म वा ३१ दिन यो नाका पूर्णरुपमा ठप्प भएका कारण सवै सवारी साधन बन्द थिए ।

भारतका विभिन्न प्रान्तमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेसँगै पश्चिम बंगाल सरकारले अघिल्लो वर्षकोे चैत २६ गतेदेखि पानीट्याँकीस्थित रानीगञ्ज नाका ठप्प पार्दा नेपाल प्रवेश गर्नै भारतलगायत तेस्रोमुलुकबाट विभिन्न सामान बोकेका मालवहाक सवारी साधनको आवतजावत शुन्य हुँदा आयात निर्यात नराम्ररी प्रभावित भएको व्यवसायीहरुको भनाई थियो ।

चियाको निकासी वर्षैपिच्छे अस्थिर हुनमा बेलाबेला हुने मजदुर आन्दोलनका कारण चिया प्रशोधन केन्द्र र बगान बन्द पनि कारण भएको व्यवसायीहरुको भनाई छ । चियामा लाग्ने रोग समयमै नियन्त्रण गर्न नसक्दा धेरै हरियोपत्ती नष्ट हुने गरेका पनि उत्पादन कम हुने र निर्यातमा समेत असर पुग्ने गरेको बताइएकोछ । लामो समयदेखिको चिया उद्योगी, व्यवसायी र मजदुरका बीचमा देखिएको समस्या पनि हुन सक्ने आशंका गरिएको छ ।

नेपाली चियाको माग भारत तथा पाकिस्तान जर्मन रसियालगायत तेस्रोमुलुकमा समेत प्रशस्त रहेको नेपाली चिया उद्योगीहरु बताउछन् । विशेषगरि इलाम झापाका बगानमा उत्पादित चिया त्यसतर्फ निकाशी हुने गरेको छ । झापा जिल्लामा नौ हजार ८८ हेक्टरभन्दा बढी जमीनमा चिया लगाइएको बताइएको छ । समयअनुकुल भए प्रति हेक्टरमा न्यूनतम १६ हजार किलो चिया उत्पादन हुने चिया किसानहरु बताउछन् ।

0
सेयर
16
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

सेवा निवृत्त हुनुभएका ट्राफिक प्रहरी नायव निरीक्षक कालीदास रेग्मीको विदाई

अर्को समाचार

स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण देखिएपछि शिवसताक्षी नगरपालिका कार्यालय शिल

सम्बन्धित समाचारहरु

बिग मर्जरः नविल बैंकको निशानामा एनसीसी, एनबी र सिभिल बैंक
अर्थ / वाणिज्य

बिग मर्जरः नविल बैंकको निशानामा एनसीसी, एनबी र सिभिल बैंक

मेरो मेचीनगर डेस्क
January 26, 2021
सेयर बजार क्र्यास भनेको के हो ? किन हुन्छ यस्तो अनि कसरी जोगिने ?
अर्थ / वाणिज्य

सेयर बजार क्र्यास भनेको के हो ? किन हुन्छ यस्तो अनि कसरी जोगिने ?

मेरो मेचीनगर डेस्क
January 26, 2021
चन्द्रागिरी हिल्सको आईपीओ सूचीकरणमा ढिलाइ हुनसक्ने, यस्तो छ कारण
अर्थ / वाणिज्य

चन्द्रागिरी हिल्सको आईपीओ सूचीकरणमा ढिलाइ हुनसक्ने, यस्तो छ कारण

मेरो मेचीनगर डेस्क
January 26, 2021
अमेरिकालाई उछिन्दै चीन बन्यो सबैभन्दा धेरै वैदेशिक लगानी भित्र्याउने मुलुक
अन्तर्राष्ट्रिय

अमेरिकालाई उछिन्दै चीन बन्यो सबैभन्दा धेरै वैदेशिक लगानी भित्र्याउने मुलुक

मेरो मेचीनगर डेस्क
January 25, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • भारतमा मार्चदेखि साना दरका पुराना नोट नचल्ने, नेपालमा के प्रभाव पर्ला ?
    भारतमा मार्चदेखि साना दरका पुराना नोट नचल्ने, नेपालमा के प्रभाव पर्ला ?
  • बिटुबि अभियान : सबै व्यवसायी एकसाथ अघि बढ्न तयार, १ नम्बर र गण्डकी प्रदेशबीच छलफल
    बिटुबि अभियान : सबै व्यवसायी एकसाथ अघि बढ्न तयार, १ नम्बर र गण्डकी प्रदेशबीच छलफल
  • महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा डोमालाल रंगशाला रहेको जग्गा गुठीकै नाममा फिर्ता
    महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको पहलमा डोमालाल रंगशाला रहेको जग्गा गुठीकै नाममा फिर्ता
  • एउटा डिभाइसबाट अब एक पटकमात्रै सवारी लाइसेन्स आवेदन दिन पाइने
    एउटा डिभाइसबाट अब एक पटकमात्रै सवारी लाइसेन्स आवेदन दिन पाइने
  • प्रदेश १ मा आइपुग्यो कोरोना खोप
    प्रदेश १ मा आइपुग्यो कोरोना खोप
अर्को समाचार
स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण देखिएपछि शिवसताक्षी नगरपालिका कार्यालय शिल

स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण देखिएपछि शिवसताक्षी नगरपालिका कार्यालय शिल

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz