Wednesday, February 8, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

बैंकको जागिर छाडेर व्यावसायिक कृषिमा

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 7, 2020
  • 11:22 AM
  • No Comments
भित्र अर्थ / वाणिज्य
188 1
A A
Share on FacebookShare on Twitter

२२ भदौ, कञ्चनपुर । बैंकको जागिर छाडेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० त्रिपुरेश्वर (टोटी)का दलबहादुर ऐरले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन् ।

नेपाल बैंक लिमिटेडमा २९ वर्ष जागिर गरी उपप्रबन्धक पदबाट राजिनामा दिएर ऐरले कृषि फार्म सञ्चालन गरेका हुन् । ५२ लाख रुपैयाँ लगानी गरेर आफ्नै स्वामित्वको तीन बिघा जग्गामा उनले कालिका कृषि फार्म सञ्चालन गरेका छन् ।

फार्ममा साकिनी, घाँटी खुइले, उल्टा प्वाँखे, ककडनाथलगायत स्थानीय जातका एक हजारभन्दा बढी कुखुरा पालिएका छन् । फार्मबाट ४०० बढी कुखुरा बिक्री भएका छन् । कुखुरासँगै फार्ममा कालिज, बट्टाई, लौकाट, चाइनिज बतख टर्की पनि पालिएका छन् ।

स्थानीय जातका कुखुरा भएकाले बजारमा सहजै खपत हुन थालेको छ । ५०० रुपैयाँका दरले जिउँदो कुखुरा बिक्री हुने गरेको छ । स्थानीय जातका कुखुराको माग अधिक भएकाले कुखुरापालनमा संलग्न भएको फार्म सञ्चालक ऐरले बताए । दुई जना कामदारसँगै ऐर दिनभरि कुखुराको हेरचाहमा संलग्न हुन्छन् । कुखुरालाई चारो खुवाउने, अण्डा सङ्कलन गर्ने, फार्मको सरसफाइ गर्ने र कुखुरालगायत बेच्ने कार्यमा उनी लाग्छन् ।

‘बन्दाबन्दीकैबीच ठूलो रकम लगानी गरी फार्म सञ्चालन गरेका छौँ’, ऐरले भने, ‘स्थानीय जातका कुखुराको अधिक माग छ । तर जोखिम पनि उत्तिकै छ ।’

बैंककै रोजगारीका सिलसिलमा गैरसरकारी संस्थाको कार्यक्रममा सहभागी हुँदा कुखुरापालन र कृषि कार्यसम्बन्धी अनुभव लिएकाले कृषि फार्म सञ्चालन गर्न सहज भएको उनले बताए । स्थानीय जातका कुखुराका चल्लासँगै बट्टाइका चल्ला उत्पादनको कार्यसमेत फार्ममा हुने गरेको छ । फार्म सञ्चालक ऐरले मेसिनको व्यवस्था गरी ह्याचरीसमेत सञ्चालन गरेका छन् ।

फार्मलाई आवश्यक पर्ने र बाह्य क्षेत्रबाट माग भईआएका आधारमा उनले ह्याचरीमा चल्ला उत्पादनसमेत शुरु गरेका छन् । हालसम्म सात हजार कुखुराका चल्ला बिक्री भएका छन् । स्थानीय जातका कुखुराका चल्ला ११०, ककड नाथका चल्ला १६५ र बट्टाइका चल्ला ५५ रुपैयाँमा बिक्री हुँदै आएको छ ।

फार्ममा रहका दुई वटा पोखरीमा २० हजार विभिन्न प्रजातिका माछाका भुरा हालेर माछापालनको कार्यसमेत शुरु गरिएको छ । खोर सुधारमा रु दुई लाख र पोखरी निर्माणमा रु ९२ हजार रकम अनुदानका रुपमा ऐरले पाएका छन् । ‘फार्ममा माछा, कुखुरा र अन्य प्रजातिका पक्षीपालनसँगै होटेल, स्वीमिङ पुलको व्यवस्था गरी एग्रो टुरिजमका लागि कार्य अगाडि बढाउने योजना छ’, फार्म सञ्चालक ऐरले भने, ‘आफ्नै लगानीले भ्याउन नसकिने भएकाले सरकारले यसका लागि अनुदान रकमको व्यवस्था गरिदिए व्यवसायलाई अगाडि बढाउन सहज हुन्थ्यो ।’

सुदूरपश्चिम प्रदेश सरकारले एग्रो टुरिजमलाई बढावा दिने नीति लिएको छ । यसका लागि लगानीको वातावरणसँगै लगानीकर्तालाई प्रोत्साहित गर्नका लागि अनुदान र सहुलियतका कार्यक्रम अगाडि ल्याउनुपर्ने  ऐर बताउँछन् । व्यवसाय गर्दै आएका र गर्न चाहने व्यवसायीको मनोबल उच्च राख्नसके मात्रै व्यवसाय फस्टाउन सक्ने उनको भनाइ छ ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
अप्ठेरो बेलामा व्यवसायीलाई नकस्‍न बैंकहरूलाई गभर्नरको आग्रह
अर्थ / वाणिज्य

अप्ठेरो बेलामा व्यवसायीलाई नकस्‍न बैंकहरूलाई गभर्नरको आग्रह

February 1, 2023
अर्थ मन्त्रालयद्वारा खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय
अर्थ / वाणिज्य

अर्थ मन्त्रालयद्वारा खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय

January 31, 2023
६ दल आवद्ध साझा गठबन्धनसँग लोकतान्त्रिक समूह एक्लै भिड्दै
अर्थ / वाणिज्य

६ दल आवद्ध साझा गठबन्धनसँग लोकतान्त्रिक समूह एक्लै भिड्दै

January 30, 2023
ऋण तिर्न नसकेपछि आत्महत्या : बैंकको दबाब थाम्न नसकेको विराटनगरका व्यापारीको दाबी
अर्थ / वाणिज्य

ऋण तिर्न नसकेपछि आत्महत्या : बैंकको दबाब थाम्न नसकेको विराटनगरका व्यापारीको दाबी

January 27, 2023
पाकिस्तानी मुद्रा इतिहासकै कमजोर
अन्तर्राष्ट्रिय

पाकिस्तानी मुद्रा इतिहासकै कमजोर

January 27, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

तीन वर्षपछि जग्गाको कित्ताकाट खुल्यो

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In