Tuesday, May 30, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

एटिएमप्रति मानिसको आर्कषण बढ्दै

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 15, 2020
  • 8:01 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य
190 2
A A
Share on FacebookShare on Twitter

काँकरभिट्टा | पछिल्लो समय बैकिङ्ग कारोवार गर्ने सर्वसाधारणको आर्कषण एटिएम कार्डप्रति हवात्तै बढेको छ । यसअघि जुनसुकै बेला संसारका बिभिन्न मुलुकबाट बिना झनझण्ट रकम निकाल्न पाउने भएपछि ग्राहकको चेकबाट गर्ने कारोबार छाडेर एटिएमतर्फ आर्कषण दिनप्रतिदिन बढ्े पनि पछिल्लो समय नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न भन्दैं एटिएम कार्ड प्रयोगकर्ता बढेको सम्बन्धित बैंकका अधिकारीहरु बताउँछन् ।

झापाको मेचीनगरको प्रमुख व्यपारिक केन्द्रविन्दु मानिएको काँकरभिट्टामा सिद्घार्थ, सन्राइज, एनआइसि एशिया, एक्सेल डेभलपमेन्ट लक्ष्मी, माछापुच्छ«े प्रभु बैंकलगायत थुप्रै कमसिर्यल बैंकका शाखाहरु सञ्चालनमा छन् । तर, ती बैंकमा कारोवार गर्ने अधिकाँशले एटिएम कार्ड प्रयोग गर्ने गरेको सम्बन्धित बैंकहरुले जनाएका छन् ।

झापाको मेचीनगरमा पहिलो पटक एटिएम सेवा शुरु गरेको सनराईज बैक लिमिटेडका अधिकाँश ग्राहकको कारोबार कार्डबाटै हुने गरेको छ । करिब ७० प्रतिशत ग्राहकले कार्ड प्रयोग गर्ने गरेको बैंक स्रोतले जनाएको छ ।

एटिएम कार्ड नमाग्ने प्रायः कुनै पनि वैंकमा ग्राहक नै छैनन् । चाहिएका बेला झिक्न पाउने भएपछि बैंकका ग्राहकको आर्कषण एटिएमतर्फ बढेको हो । पछिल्लो समय रुपैयाँबाट समेत कोभिड १९ को संक्रमण सर्ने हल्ला चलेपछि बैकिङ्ग कारोवार गर्ने सर्वसाधारणको आर्कषण एटिएम कार्डप्रति हवात्तै बढेको वैंकले जनाएका छन् ।

माछापुच्छ«े बैंक काँकरभिट्टा शाखामा १ हजार ५ सय बढी ग्राहक छन् । ती मध्ये ९० प्रतिशतबढीले एटिएम कार्डको प्रयोग गर्नै गरेको शाखा प्रमुख केदार ढकालको भनाई छ । कोभिडका कारण पनि मानिसहरु भीडभाडमा जान डराउने, चेकबाट बैंकमा रकम निकाल्न जादा घण्टौं घण्टासम्म लाइनमा बस्नु पर्ने भएपछि पनि अधिकाँशको आर्कषण त्यसतर्फ बढेको ढकालको भनाई छ ।

आफुसँग कार्ड भए चाहिएका बखत जतिखेर पनि रकम निकल्न पाईने, जुनसुकै बैंकको कार्ड भएपनि कुनै अनावश्यक झण्झट व्यहोर्नु नपर्ने , हरेक बैंकले एटिएम बुथको व्यवस्था गरेकालगायत अन्य धेरै कारणल पनि अब विस्तारै ‘क्यास लेस बैकिङ्ग’ कारोवारमा मानिसको आर्कषण बढेको उहाँ बताउनुहुन्छ । शहरमा मात्र होइनन् ग्रामीण क्षेत्रका ग्राहकको पनि चेक भन्दा कार्डतर्फ नै आर्कषण बढ्ेको छ ।

सुरक्षा र सजिलोका कारण एटिएमतर्फ मानिसको आर्कषण बढ्ेको कार्ड प्रयोगकर्ताहरु बताउँछन् । सन्राईज बैैकका अधिकाँश ग्राहक एटिएम प्रयोगकर्ता छन् । बैंक अधिकारीका अनुसार करीव १२ देखि १५ सय ग्राहक भएपनि ७० देखि ८५ प्रतिशतले कार्डको प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय बैंकमा कार्डको माग बढ्न थालेको बैंकले जनाएको छ । सिद्घार्थ बैंकका कुल २ हजार १ सय ग्राहकहरुमध्ये १५ देखि १८ सयले कार्ड प्रयोग गर्ने गरेका छन् ।

शाखा प्रवन्धक चन्द्रकुमार पोखरेलका अनुसार एकसातामा न्यूनतम ५० लाख रुपैयाँसम्म कार्डकै माध्यमबाट निकासा हुने गरेको छ । काँकरभिट्टामा रहेका आधा दर्जनबढी कर्मसियल बैंकका कार्ड प्रयोगकर्ताले सिद्घार्थ बैंककै एटिएम प्रयोग गर्ने गरेको शाखा प्रवन्धक पोखरेलको भनाई छ ।

काँकरभिट्टास्थित एनआइसि एशिया बैंकको शाखामा ६ हजार बढी ग्राहक छन् । कुल संख्यामध्ये ५० देखि ५५ प्रतिशतलाई कार्ड वितरण गरेको बैंकले जनाएको छ । एनआइसि एशिया बैंकको एटिएम बुथ चौवीसै घण्टा खुला रहने भएकालेपनि अन्य बैंकका थुप्रै ग्राहकले समेत सुविधा लिने बेैंकले जनाएको छ । उक्त बैंकले कार्डलाई निःशुल्क गरेको छ । नेपाल राष्ट्र बैंकको सर्कुलर अनुसार जुनसुकै बैंकको कार्ड भएपनि प्रयोगकर्ताले अलग अलग बैंकको एटिएमबाट रकम निकाल्दा थप दस्तुर तिर्नुनपर्ने भएकाले पनि पछिल्लो समय ग्राहकको आर्कषण बढेको बैंकले जनाएको छ । अब हरेक कुरा प्रविधिमैत्री हुनुपर्ने भएकाले पनि कार्डप्रतिको आर्कषण बढेको हो ।

सार्वजनिक विदाका बखत पनि आवश्यकता अनुसार रकम निकाल्न पाइने, चेक बोकेर लाइन बस्ने झण्झटबाट मुक्त हुनेलगायतका थुप्रै सुविधा कार्यबाट प्राप्त हुने भएपछि यसको प्रयोगमा सर्वसाधारणको आर्कषण बढेपनि चूनौती पनि रहेको बैंक अधिकारीहरु बताउँछन्

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

अर्थ / वाणिज्य

कार र मोटरसाइकलको अस्थायी पैठारी शुल्क बढ्यो : कारको लागि रु.६००/– र मोटरसाइकलको लागि रु.२००/– बुझाउनु पर्ने

May 30, 2023
बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)
अर्थ / वाणिज्य

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)

May 29, 2023
बजेट आज प्रस्तुत हुने
अर्थ / वाणिज्य

बजेट आज प्रस्तुत हुने

May 29, 2023
झापा र इलामका एक हजार बढी मजदूरलाई व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रशिक्षण
अर्थ / वाणिज्य

झापा र इलामका एक हजार बढी मजदूरलाई व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा प्रशिक्षण

May 26, 2023
वैदेशिक व्यापार घाटा बाह्र खर्ब नाघ्यो
अर्थ / वाणिज्य

वैदेशिक व्यापार घाटा बाह्र खर्ब नाघ्यो

May 22, 2023
नेपाली पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन भारतीय शहरहरुमा हुने
अर्थ / वाणिज्य

नेपाली पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन भारतीय शहरहरुमा हुने

May 21, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

असोज १ गतेदेखि अन्तर्राष्ट्रिय उडान पनि खुल्ने

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.

कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८

स्थायी लेखा नम्बर : ६०९८०६२१६

सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८

प्रेस काउन्सिल सूचीकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक / सह-सम्पादक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

संवाददाता
चेतनाथ गौतम

 

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, कोशी प्रदेश, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
    • राष्ट्रिय सभा
    • प्रतिनिधि सभा
    • प्रदेश सभा
  • समाज
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्य
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • मनोरन्जन
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In