Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

अलैंचीको प्रशोधन मंसीरदेखि झापामै

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 18, 2020
  • 1:41 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य
188 2
A A
Share on FacebookShare on Twitter

मेचीनगर, २ असोज । नेपालमा उत्पादित अलैंचीको ठूलो हिस्सा प्रशोधनविना नै निर्यात गर्नुपरिरहेका वेला अब भने यसको प्रशोधन स्वदेशमै गरिने भएको छ ।

अर्जुनधारामा ३ करोड लागतमा प्रशोधन उद्योग निर्माण भएसँगै आउँदो मङ्सीरबाट प्रशोधन गर्न सकिने भएको हो ।

उद्योगका सञ्चालक निर्मल भट्टराईले देशमा उत्पादित सबै अलैंची प्रशोधन गर्न एउटा उद्योगले मात्र सम्भव नहुने भन्दै शुरुआत मात्र गरेको बताए ।

यो उद्योगले उत्पादितमध्ये १५ प्रतिशत अलैंची प्रशोधन गर्न सकिने उनको भनाइ छ । उद्योगले अलैंचीलाई ठूलो, मझौला, साना र सामान्य चार वर्गमा छुट्याएर खरीद गर्ने प्रावधान बनाएको उनले बताए ।

उनका अनुसार, उद्योगको नमूना प्रशोधन समेत भइसकेको छ ।

उद्योगले अलैंची प्रशोधन गरी विभिन्न रुपमा उत्पादन गर्ने योजना बनाएको छ । गुणस्तरीय अलैंचीलाई १०० र १५० ग्रामको प्याकिङ गरेर निर्यात गरिने र अर्को प्रशोधन मार्फत ‘ड्रस’ बनाउने योजना रहेको भट्टराईले जानकारी दिए ।

यस्तै, अलैंचीलाई ‘माउथ फेवर’ वा मुखलाई सुगन्धित बनाउन सानो गेडालाई प्रशोधन गरेर स्वदेशी बजारमा ल्याउने सञ्चालक भट्टराईले बताए ।

अहिलेसम्म अलैंचीलाई प्याकिङ नै नगरी बोरामा हालेर निर्यात गरिंदै आएको छ । यसरी निर्यात गर्दा सीमा निर्यात समस्यादेखि अलैंचीको भाउसमेत राम्रो नपाउने समस्या आउने गर्छ ।

नेपालमै उद्योग निर्माणपछि भने यस्ता समस्या न्यूनीकरण हुने व्यवसायीको अपेक्षा छ । उद्योग सञ्चालक भट्टराईले उद्योग अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै बनाइएको बताए ।

उद्योगले अहिले अलैंचीको मात्र प्रशोधन गर्ने र समय क्रममा माग र दक्ष जनशक्ति बढेमा अन्य वस्तुसँगै अलैंची प्रशोधन गरेर बेच्ने योजना रहेको उनको भनाइ छ ।

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023
अप्ठेरो बेलामा व्यवसायीलाई नकस्‍न बैंकहरूलाई गभर्नरको आग्रह
अर्थ / वाणिज्य

अप्ठेरो बेलामा व्यवसायीलाई नकस्‍न बैंकहरूलाई गभर्नरको आग्रह

February 1, 2023
अर्थ मन्त्रालयद्वारा खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय
अर्थ / वाणिज्य

अर्थ मन्त्रालयद्वारा खर्च कटौती र खर्च रोक्का गर्ने निर्णय

January 31, 2023
६ दल आवद्ध साझा गठबन्धनसँग लोकतान्त्रिक समूह एक्लै भिड्दै
अर्थ / वाणिज्य

६ दल आवद्ध साझा गठबन्धनसँग लोकतान्त्रिक समूह एक्लै भिड्दै

January 30, 2023
ऋण तिर्न नसकेपछि आत्महत्या : बैंकको दबाब थाम्न नसकेको विराटनगरका व्यापारीको दाबी
अर्थ / वाणिज्य

ऋण तिर्न नसकेपछि आत्महत्या : बैंकको दबाब थाम्न नसकेको विराटनगरका व्यापारीको दाबी

January 27, 2023
पाकिस्तानी मुद्रा इतिहासकै कमजोर
अन्तर्राष्ट्रिय

पाकिस्तानी मुद्रा इतिहासकै कमजोर

January 27, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : प्रधानमन्त्री ओली

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In