ताजा समाचार
रणनीतिमा चुक्दा इंग्ल्याण्ड बाहिरियो: प्रशिक्षक थोमस टुचेलको तीव्र आलोचना, अर्जेन्टिनालाई फाइदा मेसीको दुई असिस्टमा अर्जेन्टिना विश्वकपको फाइनलमा: एमबाप्पेलाई पछि पार्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा त्रिविले समकक्षताको प्रमाणपत्र दिन बन्द गर्‍यो: अब विश्वविद्यालय अनुदान आयोगबाट लिनुपर्ने खल्तीले ल्यायो डिजिटल भिसा कार्ड: १ मिनेटमै एक्टिभ हुने, अनलाइन सामान किन्न र टिकट काट्न सहज अर्जेन्टिना , इङ्ल्यान्ड र गोर्खालीको‌ कथा खेलाडीलाई नगदसहित सम्मान, भेषराज भण्डारीको समितिको विदाई यस वर्षको आदिकवि भानुभक्त आचार्य पुरस्कार स्रष्टा डाक्टर टीका भण्डारीलाई प्रदान गृहमन्त्री काठमाडौं फर्के लगत्तै पूर्ण अधिकारसहित एसएसपीको कमाण्डमा सशस्त्र प्रहरी : सीमाक्षेत्रमा अवैध रकम असुलै फिल्डमै कारवाही पदोन्नती भएका प्रहरीहरु दर्ज्यानी चिन्हबाट सुशोभन घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण

कोरोना अपडेट

काङ्ग्रेस महामन्त्री शशांकलाई कोरोना संक्रमण

मेचीनगर, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ ।कोइराला निकट एक नेताका अनुसार...

काँकरभिट्टाका स्थानीयलाई कोरोना संक्रमण

मेचीनगर, २३ भदौ । मेचीनगरमा आज थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मेचीनगर–६ स्थित काँकरभिट्टाका करिव...

कोरोना भाइरसविरुद्धको रुसी खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने

रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । स्पुत्निक पाँच नाम दिइएको सो खोपको...

महिला डाक्टरसहित मेचीनगरका ६ जनामा कोरोना

।। अर्जुन कार्की ।। मेचीनगर, २१ भदौ । मेचीनगरमा एक जना महिला डाक्टरसहित ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ...

३० हजार ६ सय ७७ कोरोना संक्रमित निको भए

काठमाडौँ — नेपालमा हालसम्म ३० हजार ६ सय ७७ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

सन् २०२१ को मध्यसम्म कोरोना खोप आउँदैन : डब्ल्यूएचओ

१९ भदौ,काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप सन् २०२१ को मध्यसम्म आम मानिसमा प्रयोगको लागि उपलब्ध...

भारतमा एकैदिन ९० हजार ६३३ जनामा कोरोना संक्रमण पुष्टि

२१ भदौ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का ९० हजारभन्दा धेरै संक्रमित थपिएका छन् । भारतको...

ADVERTISEMENT