Friday, March 5, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्

गृह कोरोना अपडेट

माउथवासले कोरोनाभाइरसलाई ३० सेकेन्डभित्रै नष्ट पारिदिने

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
November 18, 2020
0
in कोरोना अपडेट, स्वास्थ्य / जीवन शैली
0
सेयर
16
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
माउथवासले कोरोनाभाइरसलाई ३० सेकेन्डभित्रै नष्ट पारिदिने

माउथवासको सम्पर्कमा आएको ३० सेकेन्ड भित्रै कोरोनाभाइरस नष्ट हुने तथ्य वैज्ञानिकहरुले फेला पारेका छन् । प्रयोगशालामा गरिएको अनुसन्धानमा सो कुरा पत्ता लागेको हो ।

माउथवास कोरोनाभाइरस नष्ट गर्न निकै प्रभावकारी हुने कुरा कार्डिफ युनिभर्सिटीका वैज्ञानिकहरुले फेला परेका हुन् ।

बेलायतको वेल्समा रहेको युनिभर्सिटीको अस्पतालमा भर्ना भएका कोभिड–१९ का बिरामीमाथि गरिएको क्लिनिकल ट्रायलपश्चात् यस्तो रिपोर्ट सार्वजनिक भएको हो ।

डा. निक क्लेडनले यो अनुसन्धानपश्चात् माउथवास अब मानिसहरुको दैनिक रुटिनको महत्वपूर्ण हिस्सा बन्ने अनुमान गरेका छन् ।

र्‍यालमा भएको भाइरसलाई माउथवासले मार्न सक्ने कुरा अनुसन्धानले बताएपनि यो कोरोनाभाइरसको उपचारमा प्रयोग गर्न सकिने कुरामा कुनै प्रमाण भने भेटिएको छैन । किनभने माउथवास श्वासनली र फोक्सोसम्म पुग्न सक्दैन ।

स्पेसलिस्ट पिरियोडन्टोलोजिस्ट डा. क्लेडनले भने, ‘कार्डिफ युनिभर्सिटीको क्लिनिकल ट्रायलमा यस्तै सकारात्मक नतिजा देखिए सीपीसी आधारित माउथवासले मानिसहरुको दैनिकीमा महत्वपूर्ण स्थान ओगट्न सक्छ । त्यसरी नै जसरी हात धुने, सामाजिक दुरी, मास्कको प्रयोग हालका समयमा मानिसको दैनिकी बनेका छन् ।’

युनिभर्सिटीको रिपोर्टमाप्रकाशित जानकारी अनुसार ०.०७ प्रतिशत सेटिपिरिडिनियम क्लोराइड (सीपीसी) भएको माउथवासले भाइरसलाई नष्ट गर्न निकै प्रभावकारी भूमिका खेलेको छ ।

रिपोर्टलाई सहकर्मीहरुले समीक्षा गर्न बाँकी नै भएपनि यसले भर्खरै गरिएको एक अनुसन्धानलाई समर्थन गरेको छ । उक्त अनुसन्धानमा माउथवासले भाइरल लोडलाई कम गर्न सहयोग गर्ने बताएको थियो ।

अनुसन्धानका मुख्य अनुसन्धाता डा. रिचर्ड स्ट्यानटनले भने, ‘प्रयोगशालामा कुनै शर्तसहित गरिएको अनुसन्धानमा गिजाको समस्याका लागि तयार पारिएको माउथवासले सार्स–कोभ–२ कोरोनाभाइरसलाई निष्क्रिय पार्न सक्ने तथ्य फेला परेको छ ।’

‘यो अनुसन्धानलाई अन्य वैज्ञानिकले समीक्षा गरिसकेका छैनन् जुन कुनै पनि शैक्षिक अनुसन्धानको महत्वपूर्ण पाटो हो । यसलाई अब जर्नलमा प्रकाशित गर्न दिइएको छ ।’

‘सर्वसाधारणले बेलायतको सरकारले जारी गरेको दिशानिर्देशको पलना गर्न आवश्यक छ । उनीहरुले आफ्नो हात बारम्बार धोइरहनुपर्छ भने सामाजिक दुरीको पनि पालना गर्नुपर्छ ।’

0
सेयर
16
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

खोपले मात्र कोरोना महामारी अन्त्य गर्न सक्दैन – डब्ल्यूएचओ

अर्को समाचार

प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

सम्बन्धित समाचारहरु

प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार
मुख्य समाचार

प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालकाे उद्घाटन, एक वर्षमा २७ सयको उपचार

मेरो मेचीनगर डेस्क
March 2, 2021
फेरि ५० लाख डोज कोभिडविरुद्धकाे खोप किन्दै सरकार
कोरोना अपडेट

फेरि ५० लाख डोज कोभिडविरुद्धकाे खोप किन्दै सरकार

मेरो मेचीनगर डेस्क
March 2, 2021
दम के हो ? कसरी बच्ने ?
स्वास्थ्य / जीवन शैली

दम के हो ? कसरी बच्ने ?

मेरो मेचीनगर डेस्क
February 26, 2021
इलाम अस्पतालमा अब डाइलासिस सेवा
राष्ट्रिय

इलाम अस्पतालमा अब डाइलासिस सेवा

मेरो मेचीनगर डेस्क
February 21, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Notify of
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
    महिला हिसाँका घटना र बलात्कार पछिको क्रुर अपराधको अन्त्यका लागि
  • झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
    झण्डै एकवर्षपछि मेची भन्सार कार्यालय काँकरभिट्टाको लगेज एक्सरे स्कयानिङ र वाक थुमेटरडिरेक्सन मेसीन सञ्चालन
  • जहदा भेट्रान फूटबल क्लब विजयी
    जहदा भेट्रान फूटबल क्लब विजयी
  • अब ‘मेरो सेयर’ का प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्नसक्ने
    अब ‘मेरो सेयर’ का प्रयोगकर्ता आफैँले पासवर्ड बिर्सेमा रिसेट गर्नसक्ने
  • लिङ्ग परिवर्तन गर्दै पुरुषबाट महिला भएकी सञ्जीवनीले पाइन् नागरिकता
    लिङ्ग परिवर्तन गर्दै पुरुषबाट महिला भएकी सञ्जीवनीले पाइन् नागरिकता

अर्को समाचार
प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • Uncategorized
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz