१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

नेपाली काँग्रस अधिवेशन : प्रदेश १ सभापतिमा घिमिरे अग्रस्थानमा

सेयर:

विराटनगर : नेपाली कांग्रेसको प्रदेश १ को निर्वाचनमा सभापति पदमा संस्थापनइतर पक्षका गुरुराज घिमिरेले अग्रता कायम राखेका छन्। ८ सय मत गणना हुँदा घिमिरेले ४ सय ८ मत प्राप्त गरेका छन्।

संस्थापन पक्षका उम्मेदवार उद्धव थापाले ३ सय ६२ मतसहित घिमिरेलाई पछ्याउँदै छन्।

अन्य पदाधिकारीमा कसको मत कति ?

उपसभापति
१. गोविन्दप्रसाद ढुंगाना (केदार) ३४८
२. टंकप्रसाद राई ३७३
३. रमेशजंग रायमाझी ३८९
४. विश्वनाथ रिजाल (त्रिलोचन) ३२४

महामन्त्री
१. उमेश थापा ३८५
२. दीपनकुमार श्रेष्ठ ३५८
३. पदमसुन्दर पालुङ्गवा ३६१
४. भूपेन्द्र राई ३५७

सहमहामन्त्री
१. प्रमिला कुमारी गच्छदार ३६७
२.सीता कार्की ३७७

सहमहामन्त्री
१. खड्ग फागो ४६०
२. रोहितकुमार साह ३०४
३. बिनोद कुमार बस्नेत ३४७
४. विरकाजी राई ३०६
५. शुभचन्द्र राई ३६

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।