Monday, August 8, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश प्रदेश-१

इटहरीमा २०८ औं भानु जयन्ती मनाइयो, विन्दु दाहाल “मुक दर्शक”लाई ´इटहरी काव्य पुरस्कार` प्रदान

  • सि. एन. गौतम सि. एन. गौतम
  • July 13, 2021
  • 9:37 PM
  • No Comments
भित्र प्रदेश-१, साहित्य / कला
0 0
A A
0
सेयर
44
हेरिएको
Share on FacebookShare on Twitter
इटहरीमा २०८ औं भानु जयन्ती मनाइयो,  विन्दु दाहाल “मुक दर्शक”लाई ´इटहरी काव्य पुरस्कार` प्रदान

२९,असार,इटहरी । सुनसरीको इटहरीमा आज (मङ्लबार) २०८ औं भानु जयन्तीको अवसरमा एक स्रस्टालाई सम्मान र विविध कार्यक्रम गरि भानु जयन्ती मनाइएको छ ।
साहित्यकार विन्दु दहाल ” मुक दर्शक”लाई ´इटहरी काव्य पुरस्कार´ सम्मान प्रदान गरिएको हो। उनलाई´ रङ तरङ` शोक खण्ड काव्यका लागि इटहरी साहित्यिक समूले नगद रु .१५ हजार १ सय नगद,ढाका टोपी र सम्मान पत्रले सम्मान गरेको हो ।

कोरोमा संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सबै स्वास्थ्य प्रोटोकल अपनाएर भौतिक दूरी पालन गरि आयोजना गरिएको सो कार्यक्रमका प्रमुख वक्ता गजलकार टीका आत्रेय ,अन्य वक्ताहरुमा छवि वैरागी,डा. बद्री विशाल पोखरेलले आदिकवि भानुभक्त आचार्यको योगदान बारे चर्चा गर्दै इटहरी साहित्यिक समूहको समेत प्रशंसा गरेका थिए । सुनसरी,मोरङ,झापा लगायत अन्य ठाँउबाट पाल्नुभएका स्थापित स्रष्टा , नव सर्जक , रङकर्मी, कलाकारहरु , प्राध्यापक ,विभिन्न संघ संस्थामा आवद्द व्यक्तित्व र पत्रकार लगायतको उपस्तिथि रहेको सो कार्यक्रममा केही सर्जकहरुले छन्दोबद्द कविता समेत वाचन गरि आदिकविलाई सम्झेका थिए ।

वरिष्ठ शास्त्रीय गायक,सङ्गीतकार गुरुदेव कामतको प्रमुख आतिथ्य, समूहका सचिव जगदिश सापकोटाको सञ्चालन, उपाध्यक्ष हेमन्त गौतमको स्वागत मन्तव्य रहेको र इटहरी साहित्यक समूहका अध्यक्ष श्रीप्रसाद पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

प्रेस क्लब मेचीनगरको अधिवेशन सम्पन्न :   मेचीनगर पत्रकारिता पुरस्कार निरौला र प्रोत्साहन पुरस्कार आचार्यलाई
प्रदेश-१

प्रेस क्लब मेचीनगरको अधिवेशन सम्पन्न : मेचीनगर पत्रकारिता पुरस्कार निरौला र प्रोत्साहन पुरस्कार आचार्यलाई

August 6, 2022
मेची अभियानद्वारा एकल श्रमिक महिला मर्डीको घर हस्तान्तरण
प्रदेश-१

मेची अभियानद्वारा एकल श्रमिक महिला मर्डीको घर हस्तान्तरण

August 5, 2022
गायिका मेलिना राईले प्रेमी संजीवसँग तोडिन् इन्गेजमेन्ट
प्रदेश-१

गायिका मेलिना राईले प्रेमी संजीवसँग तोडिन् इन्गेजमेन्ट

August 5, 2022
बिर्तामोड बजार क्षेत्रभित्र सडक पेटी व्यवसाय हटाइने
अर्थ / वाणिज्य

बिर्तामोड बजार क्षेत्रभित्र सडक पेटी व्यवसाय हटाइने

August 5, 2022
काँकरभिट्टा बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
प्रदेश-१

काँकरभिट्टा बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

August 5, 2022
मेचीनगरका पत्रकारहरुको स्वास्थ्य जाँच गरिने
प्रदेश-१

प्रेस क्लब मेचीनगरको अधिवेशन शनिबार

August 5, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

२ हजार ७८ जना संक्रमण मुक्त

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In