Monday, August 8, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह प्रदेश प्रदेश-१

काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण

  • सुजन प्रधान सुजन प्रधान
  • July 21, 2021
  • 12:49 PM
  • No Comments
भित्र प्रदेश-१, मुख्य समाचार, शिक्षा, समाज, सूचना / प्रविधि
0 0
A A
77
सेयर
1.4k
हेरिएको
Share on FacebookShare on Twitter
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण

 

६ साउन, काँकरभिट्टा : झापाको काँकरभिट्टामा अवस्थित काँकरभिट्टा बहुमुखी क्याम्पसले आफ्ना प्राध्यापकहरुलाई डिजिटल कक्षा सञ्चालनका लागि ल्यापटप वितरण गरेको छ ।  क्याम्पसले ४० प्रतिशत अनुदान र ६० प्रतिशत प्राध्यापकहरुको लागत सहभागीतामा ल्यापटप वितरण गरेकोछ ।

 

क्याम्पसमा प्राध्यापन गर्ने १५ जना प्राध्यापकहरुलाई क्याम्पसको तर्फबाट क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमला थापा क्षेत्री तथा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले ल्यापटप हस्तान्तरण गर्नुभएको थियो ।

कोरोना महामारीको विषम परिस्थितिका कारण भौतिक कक्षाहरु सञ्चालन हुन नसकिरहेको वेला क्म्याम्पसद्वारा अनलाइनकक्षा सञ्चालनमा सहजीकरणका लागि ल्यापटप वितरणले अनलाइन कक्षा सञ्चालनमा थप सहज हुने विश्वास क्याम्पस प्रमुख उप्रेतीले व्यक्त गर्नुभयो ।

क्याम्पसलाई डिजिटलाइजेशनतर्फ अगाडि बढाउने कार्यमा ल्यापटप वितरण एक शुरुवात मात्र भएको र क्याम्पसमा प्रोजेक्टर खरिद, इ–हाँजिरीको व्यवस्था, नेटवर्क विस्तार, सिसिटिभी जडान, चेन्जिङ्ग रुम, प्राथमिक स्वास्थ्य उपाचार कक्ष, इ–लाइब्रेरीको व्यवस्था जस्ता कार्यहरु अघि बढाइएको हुँदा निकट भविष्यमा नै क्याम्पसलाई पूर्णतया डिजिटलाइज क्याम्पसको रुपमा देख्न सकिने विश्वास क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापा क्षेत्री व्यक्त गर्नुहुन्छ ।

क्याम्पसलाई यस क्षेत्रको स्मार्ट क्याम्सको रुपमा अघि बढाइएको हुँदा त्यसको लागि प्राध्यापक ज्यूहरुको लागि पनि तालिम तथा विकास कार्यक्रममा सञ्चालक समितिले जोड दिइराखेको र त्यसै अनुरुप प्राध्यापकहरुको लागि अनलाइन कक्षा सम्बन्धि तालिम तथा अभिमूखीकरण कार्यक्रम समेत सञ्चालन गरेको र यसलाई निरतरता दिने कुरा क्याम्पस सञ्चलक समितिका सदस्य दुर्गाप्रसाद सापकोटा बताउनु हुन्छ ।

आफूले ल्यापटप प्राप्त गरेपछि खुसी व्यक्त गर्दै क्याम्पसका सहायक प्राध्यापक मणीकुमार लिम्बू बताउनु हुन्छ –‘क्याम्पसले विगत एक महिना अघिबाट नै अनलाइन कक्षा शुरु गरेको र निर्वाध रुपमा पढाई भइरहेको बेला ल्यापटप प्राप्त गर्नुले हामीलाई थप उर्जा र हौंसल प्राप्त भएको छ ।’

पूर्वकै एक उत्कृष्ट नमुना शैक्षिक हबको रुपमा विकसित हुँदै गरेको काँकरभिट्टा बहुमुखी क्याम्पसले टाढा टाढाबाट आउने विद्यार्थीहरुका लागि यातायातको सुविधा समेत उपलब्ध गराएकोछ । हाल यस क्याम्पसमा ५११ जना विद्यार्थी अध्ययनरत छन् ।

 

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन
अर्थ / वाणिज्य

बजेटको घोषणाअनुसार नै कर्मचारीको तलबमान लागु गर्ने अर्थमन्त्रीकाे आश्वासन

August 8, 2022
आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी
कानून / अपराध

आन्दोलनमा उत्रिए सिंहदरबारका नासु-खरिदार, सामूहिक राजीनामाको चेतावनी

August 8, 2022
ब्याजका लागि ताकेता नगर्न बैंकलाई व्यवसायीको आग्रह
अर्थ / वाणिज्य

ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

August 8, 2022
विद्यालयमै बिरामी हुन थाले विद्यार्थी, विद्यालय बन्द
कानून / अपराध

इमिस अद्यावधिक नगरेका वीरगञ्जका १३ सामुदायिक र ६० बढी संस्थागत विद्यालय कालो सूचीमा

August 8, 2022
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालन हुने
अन्तर्राष्ट्रिय

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ देखि सञ्चालन हुने

August 8, 2022
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल साउन २३ गते सोमबार)

August 8, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार
एकवर्षमा ५३ हजार बढी सवारी साधन प्रहरीको कारबाहीमा

एकवर्षमा ५३ हजार बढी सवारी साधन प्रहरीको कारबाहीमा

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In