भोलि मेचीनगर नगरपालिकाको सम्पूर्ण सेवाहरू बन्द

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर : झापाको मेचीनगर नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू भोलि बन्द हुने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै भोलि शुक्रबार सेवा बन्द गरिएको जनाएको छ ।

मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयको तेस्रो नगर सभाको बैठक तयारीका लागि भोलि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले असार १० गते तेस्रो नगर सभाको बैठकको तयारी गरिरहेको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.