मेचीनगरमा अवैध सामान बरामद

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर। झापाको मेचीनगर नगरपालिका १५ स्थितबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरको अवैध रेडिमेड कपडाहरू प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट सीमावर्ती क्षेत्रमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेको विभिन्न प्रकारको बच्चाले लगाउने रेडिमेड कपडाहरू बरामद गरेको हो ।

बरामद गरिएका करिब एक लाख ६३ हजार रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.