भद्रपुर– १ मा एमालेको प्यानलै विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

बिर्तामोड : पाँच दलीय गठबन्धनलाई पराजित गर्दै भद्रपुर– १ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेद्वार रामप्रसाद अधिकारीसहित सबै सदस्यहरु निर्वाचित भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट उम्मेद्वार बनेका अधिकारीले ६६३ मात प्राप्त गरेका छन् । निर्वाचित हुने वडासदस्यहरुमा टिका प्रसाद भण्डारी र दिल वहादुर लिम्बू, महिला सदस्यमा सीता कुमारी गुरुङ र दलित महिला सदस्यमा अम्विका विश्वकर्मा रहेका छन् ।

झापामा भद्रपुरबाट एमालेले खाता खोलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.