विर्तामोड नगरपालिकाले दुई दिन( साउन २२ र २३ गते) एन्टिजेन परीक्षण स्थगन गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर । विर्तामोड नगरपालिकाले दुई दिन एन्टिजेन परीक्षण स्थगन गर्ने सुचना जारी गरेको छ ।

विर्तामोड नगर आइसोलेसनमा परीक्षण हुँदै आएकोमा साउन २२ र २३ गते ५० देखि ५४ वर्ष उमेर समूहका आम नागरिकलाई कोभिड १९ विरुद्धको जन्सेन खोप लगाउने अभियान रहेको हुँदा दुई दिन एन्टिजेन परीक्षण स्थगन गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.